राष्ट्रियसभा सदस्य निर्वाचनको नतिजा राष्ट्रपतिलाई आइतबार बुझाइने

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनको मतपरिणाम सहितको प्रतिवेदन आगामी आइतबार पेश गर्ने भएको छ । आयोगका सचिव वेगेन्द्रराज शर्माले निर्वाचन आयोगमा आयोजित पत्रकारसम्मेलनमा राष्ट्रियसभा सदस्यमा राजनीतिक दलले प्राप्त गरेको सिट संख्याबारे आज औपचारिक जानकारी दिँदै उक्त कुरा बताउनुभएको हो । उहाँका अनुसार, राष्ट्रियसभा सदस्यमा २१ महिला र ३५ जना पुरुष … Continue reading राष्ट्रियसभा सदस्य निर्वाचनको नतिजा राष्ट्रपतिलाई आइतबार बुझाइने